Government of Nepal
National Farmer's Commission
Hariharbhawan, Lalitpur

News & Notices: राष्ट्रिय किसान आयोगको कार्यालय सरेको सम्बन्धी सूचना || News & Notices: राष्ट्रिय किसान आयोगमा किसान संघ संगठन, संजाल दर्ता सम्बन्धी सूचना || News & Notices: राष्ट्रिय किसान आयोगबाट बिषय विशेषज्ञको सुचि तयार पार्ने सम्बन्धी सूचना || News & Notices: भारत तर्फ गोलभेडा निर्यातमा अवरोध तथा दुग्धको मुल्यसँग श्रृजित समस्या सम्बन्धी सुझाब पत्र || News & Notices: बोलपत्र स्विकृत गर्ने आशय सम्बन्धी सूचना || News & Notices: राष्ट्रिय किसान आयोगमा किसान संघ संगठन दर्ता सम्बन्धि सूचना || News & Notices: Invitation of Bids for the Procurement of Motor Cycles || News & Notices: Invitation of Bids for the Procurement of 4 WD Jeep || News & Notices: Request for Expression of Interest || News & Notices: Standard Expression of Interest (EOI) Document for Shortlisting of Consultants || News & Notices: Standard Expression of Interest (EOI) Document for Shortlisting of Consultants || News & Notices: सूची दर्ता गर्ने सम्बन्धी सूचना || News & Notices: माननीय सामान्य प्रशासन मन्त्रीज्यू समक्ष राष्ट्रिय किसान आयोगबाट पेश भएका सुझावहरु || News & Notices: Request for Expression of Interest to provide different consulting Services || Press Release: बाढी पहिरो पीडितका लागि सहयोग सम्बन्धी प्रेस विज्ञप्ती ||

Mr. Chitra Bahadur Shrestha

President

Mr. Bhanubhakta Sikdel

Member

Mr. Udaya Chandra Thakur

Member (Agriculture Specialist)

Mrs. Basanti Ghimire

Member

Mrs. Mina Tamang

Member

Mr. Ravindra K.C.

Member (Agriculture Co-Operative)

Mr. Durga Prasad Dawadi

Member Secretary


Background


मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र विविधिकरण गरी किसानको हकहितको संरक्षण एवं प्रवद्र्धन गर्न तथा कृषि सम्बन्धी ऐन, कानून, नीति तथा योजना तर्जुमाको साथै कृषि अनुसन्धान र प्रसार लाई  किसानमैत्री बनाई किसानहरुको हक हित र अधिकारको रक्षा गर्दै कृषि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउनु वान्छनीय भएको तथा नेपाल सरकारबाट स्वीकृत कृषि विकास रणनीति (सन् २०१५–३५) ले परिलक्षित गरे बमोजिमका उद्येश्य एवं अपेक्षित उपलव्धीहरु हासिल गर्न आवश्यक नीति, ऐन नियम, योजना तर्जुमा तथा नीतिगत पृष्ठपोषण गर्न नेपाल सरकारबाट मिति २०७३।१०।६ को  निर्णय अनुसार जारी राष्ट्रिय किसान आयोग गठन कार्यकारी आदेश, २०७३ अनुसार “राष्ट्रिय किसान आयोग” गठन भएको छ ।

Read More

Photo Gallery View All