Government of Nepal
National Farmers' Commission
Kirtipur, Kathmandu

Modified Date : 2017-06-22

खाद्यसम्प्रभुता सहितको किसानमुखी र आत्मनिर्भर कृषि, समानता र न्याय, निष्पक्षता, खाद्य तथा कृषि उत्पादनका स्रोत र संशाधनहरुमा उत्पादक किसानहरुको यथोचित पहुँच, जवाफदेहिता, पारदर्शिता, स्वतन्त्रता र स्वायत्तता, सहभागिता र समावेशीकरण, विविधताको सम्मान आयोगका मूलभूत मान्यताहरु हुन् ।