Government of Nepal
National Farmers' Commission
Kirtipur, Kathmandu

Modified Date : 2017-06-22

उत्पादक किसानहरु नै कृषि विकासका मूल आधार हुन् भन्ने मान्यताका आधारमा कृषि पेशालाई मर्यादित पेशाको रुपमा विकास गर्दै आम किसानको हक, हित र अधिकारको संरक्षण र प्रवर्द्धन गर्दै किसानहरुलाई सामाजिक न्यायको प्रत्याभूति गराउने ।