Government of Nepal
National Farmers' Commission
Kirtipur, Kathmandu

Published Date : 2017-06-22
(१) आयोगको केन्द्रीय सचिवालय काठमाडौं उपत्यकामा रहनेछ र आयोगले आवश्यकता अनुसार नेपालका विभिन्न स्थानमा आफ्नो कार्यालय खोल्न सक्नेछ । 
(२) आयोगको सचिवालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) आयोगले सम्पादन गर्ने काम कारबाहीमा आयोगलाई सहयोग पुर्‍यागर्ने ।
(ग) आयोगको निर्णयहरु कार्यान्वयन गर्ने ।
(ङ) नेपाल सरकारबाट तोकिए बमोजिमको अन्य काम गर्ने ।